नेकपा अध्यक्ष प्रचण्डलाई ताकेर जुत्ता प्रहार
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ताकेर जुत्ता प्रहार भएको छ। यद्यपि उनलाई जुत्ताले लागेन।
आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनद्वारा आयोजित स्मृतिसभामा सहभागी हुन राष्ट्रिय सभागृह पुगेका दाहालमाथि जुम्लाको सिंजा गाउँपालिका–२ का रतन तिरुवाले जुत्ता प्रहार गरेका हुन्। यद्यपि उनले प्रहार गरेको जुत्ता प्रचण्डलाई लागेन।
जुत्ता प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
१ हप्ता अगाडि
तानसेन : अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले…


