पश्चिमी वायूको प्रभावका कारण मौसममा बदली

शुक्रवार मुलुकको पश्चिमी तथा मध्य भूभागमा सामन्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै आज अन्य भूभागमा समेत आंशिक बदलीको अवस्था रहेको छ ।
पश्चिमी वायूको प्रभावका कारण मौसममा बदली आएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रवार दिउँसो देशभर सामान्य बदली रहनेछ भने पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ ।
देशको अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…