कोरोना संक्रमित युवतीसंगै आएका स्याङ्जाका दम्पत्तिको कोरोना परिक्षण नेगेटिभ

आँधीखोला खबर/स्याङ्जा :
कतार एयरवेजमा आएकी कोरोना संक्रमित युवतीसगै आएका स्याङ्जाको फेदिखोलाका एक यात्रु र उनकी श्रीमतीको स्वाब परिक्षण नेगेटीभ आएको छ ।
कतार एयरवेजमा आएका युवाको श्रीमतीलाई समेत जरो आएपछि स्वाब परिक्षणको लागि नमुना लिइएको थियो । श्रीमान् र श्रीमति दुवैको नमुना लिइएकोमा दुबैको परिक्षण नेगेटिभ आएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो । कतार एयरवेजमा कोरोना संक्रमित युवती सगै छ जना आएकोमा उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…