ठूलो संख्यामा खरिदारको लोक सेवा खुल्यो(विज्ञापनसहित)
काठमाडौँ : लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ ।
आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी(अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना आव्हान गरेको हो ।
दरखास्त दिने अन्तिम मिति चैत्र १८ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर २५ गतेसम्म फाराम भर्न सकिने छ ।
१८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । वहालवाला स्थायी निजामती हकमा भने उमेरको हद लाग्ने छैन ।
सुचना हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् :
http://www.psc.gov.np/uploads/scroll_update/202003110527215e6825ddc9ad5.pdf
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


