व्यवशायी पुण्य अर्याललाई मातृ शोक
आँधीखोला खबर/वालिङ :
व्यवशायी पुण्य अर्याललाई मातृ शोक परेको छ । वालिङ उद्योग बाणिज्य संघका निवर्तमान् अध्यक्ष समेत रहनु भएका अर्यालकी आमा द्रौपदा अर्यालको ९२ बर्षको उमेरमा निधन भएको हो । व्यवशायसँगै राजनीतिमा सक्रिय अर्यालको आमाको निधन प्रति बिभिन्न संघ संस्था तथा राजनीतिक दलले समवेदना प्रकट गरेकाछन् । द्रौपदाको वालिङ नगरपालिका वडा नम्वर ६ स्थीत आफ्नै घरमा सोमवार साँझ निधन भएको परिवारले जनाएको छ । स्वर्गीय अर्यालको मंगलवार रामनदीधाम राम्दीमा अन्तिम संस्कार गरिने बताईएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


