२०७७ सालमा शनिबार बाहेक ६४ दिन सार्वजनिक बिदा,कहिले–कहिले पर्यो बिदा? हेर्नुहोस् (तालिकासहित)
काठमाडौं : गृह मन्त्रालयले नव वर्ष २०७७ सालमा दिने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ। सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै २०७७ सालमा ५२ वटा शनिवार विदा बाहेक ६४ दिन सार्वजनिक बिदा दिने बताएको हो ।
२०७७ सालको बैशाखदेखि चैतसम्म पर्ने नयाँ वर्ष, महाशिवरात्री, फागू पूर्णिमा, गौरा पर्व, क्रिसमस डे, छठ पर्व, बकर इद, माघी ल्योसार, बुद्ध जयन्ती, गौरा पर्व, उधौली लगायतका पर्वमा सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । २०७७ सालको दशैंमा कार्तिक ७ देखि ११ गतेसम्म र तिहार बिदा कार्तिक २९ देखि मंसिर १ गतेसम्म बिदा छुट्याइएको छ । २०७७ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची यस्तो छ ।








समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


