नेपाल जेसीजको एरिया बि सम्मेलनको निर्देशकमा पूर्ब अध्यक्ष लम्साल चयन
आँधीखोला खबर/वालिङ:
नेपाल जेसीजको एरिया बि सम्मेलनको निर्देशकमा दिपक लम्साल चयन हुनु भएको छ । वालिङ जेसीजको आतिथ्यतामा आगामी असोजमा हुन लागेको सम्मेलनका लागि वालिङ जेसीजका पूर्ब अध्यक्ष दिपक लम्साललाई सम्मेलन निर्देशकको जिम्मेवारी दिइएको हो । सन् २०१२ मा वालिङ जेसीजको अध्यक्ष रहेका बेला सफलता पूर्बक सम्मेलन सम्पन्न गर्नु भएका लम्साललाई वालिङ जेसीजको बोर्ड बैठकले निर्देशकमा मनोनयन गरेको हो ।
वालिङमा दोस्रो पटक हुन लागेको नेपाल जेसिजको एरिया बि सम्मेलनमा देशभरका ३२ शाखाबाट झण्डै १ हजार भन्दा बढी युवाहरु वालिङमा वालिङ जेसीजका अध्यक्ष होमकान्त गौतमले जानकारी दिनुभयो ।
वालिङ जेसीजको बोर्ड बैठकले कोषाध्यक्ष मणि प्रसाद अर्यालको संयोजकत्वमा क्यालेन्डर प्रकाशन समिति तथा शाखा सम्पादक दुर्गा न्यौपानेको संयोजकत्वमा स्मारिका प्रकाशन समतिको गठन समेत गरेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


