तेस्रो भीरकोट मेयर कप खेलकुद प्रतियोगिता
आँधीखोला खबर/भीरकोट :
भीरकोट नगरपालिकामा मंगलबारदेखि शुरु भएको तेस्रो भीरकोट मेयर कप खेलकुद प्रतियोगिता तथा राष्ट्रपति रनिङ कप प्रतियोगिता २०७६ जारी छ । समृद्ध भीरकोटको आधार कृषि पर्यटन आँधीखोलाको उपहार भन्ने नाराका साथ प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रिपजम्प, दुरीका आधारमा छात्रछात्रा दौड लगायत २१ विधामा विद्यार्थीले प्रतिष्पर्धा गरिरहेकाछन् ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका विधायन समिति सभापति मोहन रेग्मीले मंगलवार गर्नु भएको हो ।


Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


