डोजरको ठक्करबाट युवक गम्भिर घाइते

भोजपुर / भोजपुरको अरुण गाउँपालिकामा डोजरले ठक्कर दिदा एक जना गम्भिर घाइते भएका छन् । डोजरको ठक्करबाट स्थानीय मोहन मगरका १६ बर्षीय छोरा ईश्वर मगर घाईते भएको प्रहरीले जनाएकोे छ ।
शनिबार दिउँसो गाउँपालिकाको वडा नम्वर –२ स्थित बगाले डाँडामा सडक खन्ने क्रममा डोजरको पछाडीको भागमा ठोकिदा घटना भएको हो । डोजरको ठक्करबाट मगरको अण्डाकोषमा गम्भिर चोट लागेको छ।
घार्ईते भएका मगरलाई उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवकुमार राजवंशीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्र
Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…