एनटिभी बार्षिकोत्सव : स्याङ्जाका पत्रकार सुवेदी गण्डकी प्रदेश कै उत्कृट सम्वाददाता
आँधीखोला खबर/स्याङ्जा :
स्याङ्जाका पत्रकार शुसिल सुवेदीे गण्डकी प्रदेश कै उत्कृट जिल्ला सम्वाददाता हुदै सम्मानित हुनु भएको छ । नेपाल टेलिभिजनको ३५ औँ बार्षिकोत्सवको अवसरमा सुवेदीलाई नेपाल सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले पुरस्कृत गर्नु भएको हो ।
नेपाल पत्रकार महासंघ स्याङ्जाका सचिव समेत रहेका सुवेदी वालिङमा बसेर पत्रकारिता गर्दै आउनु भएको छ । आँधीखोला खबरसँग कुरा गर्दै पत्रकार सुवेदीले पुरस्कारले आफूलाई थप हौसला मिलेको बताउनु भयो । उहाँले भन्नुभयो, अव म थप जिम्मेवार बन्दै समाज परिवर्तनका लागि काम गर्छु ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


