कमेडी च्याम्पियन: बाहिरिए आदर्श मिश्रा,स्याङ्जाका गौडेल उत्कृष्ट ५ मा प्रबेश
आँधीखोला खबर/स्याङ्जा :
स्टयान्ड अप कमेडियन आदर्श मिश्रा ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिएका छन
उच्च शिक्षाका लागि बाराबाट काठमाडौँ आएका मिश्रा २ वर्षदेखि स्ट्यान्डअप कमेडी गर्दै आएकोमा कमेडी च्याम्पिनको उत्कृट ६ सम्म पुग्न सफल भएका थिए ।
तर, उनी कम भोटका कारण उत्कृष्ट ५ मा पुग्न पाएनन । अब उत्कष्ट ५ मा स्याङ्जाका विष्णुप्रसाद गौडेल (मेक्साम), हिमेश पन्त, खड्गबहादुर पुनमगर, सुमन काकी र सुमन कोइराला पुगेका छन् ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


