राम्रो चलचित्र बने चल्दो रहेछ त् हेर्नुहोस लभ डायरिजलाइ । माउथ पब्लिसिटी निकै फाइदाजनक ।।
आधिखोला खबर। स्यांग्जा
प्रेम दिवसको दिन यानिकी १४ फेब्रुअरी सुक्रवारबाट होल नेपाल रिलिज भएकोचलचित्र ‘लभ डायरिज’लाइ निकै रुचायीयको यस चलचित्रले दर्शकको मिठो साथ पाएको छ । भ्यालेन्टाइन डे को अवसर पारेर प्रदर्शनमा आएको चलचित्रलाई सुक्रवार शनिवार आइतबार दर्शकको उल्लेख्य साथ मिलेको थिया भने सोमबार र भोलि पनि सिनेमा हाउसफुल जस्तै माहोल हुने देखिएको छ।
चलचित्र २ दिन सम्म केहि हलहरुमा हाउसफुल भएको थियो । राजधानी र मोफसलका अधिकांश हलहरु हाउसफूल रहेको हलबाट खबर आएको छ । फिल्म हेरेका सबैले डेव्यु अभिनेत्री रुविना थापाको कामको मज्जाले तारिफ गरेका छन् ।

दर्शकहरुको साथ र यत्तिको माया देखेर निर्माण पक्षय मक्ख छ । केहि सिनेकर्मीहरु भन्छन राम्रो चलचित्र बने त चल्दो रहेछ त ल हेर्नुस त् लभ डायरिज’लाइ । फिल्मको प्रतिक्रिया बुझ्न र दर्शकसँग साक्षात्कार गर्न फिल्मका कलाकार हलसम्म पुगेका थिए प्रतिक्रिया सुनेर कलाकारहरु मक्ख थिए साथै आफूहरू उत्साहित भएको उनीहरूले बताए ।
यस चलचित्र सौरभ चौधरी निर्देशित फिलममा सुशील र रुबिनाको अलावा विश्व जित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । विनोद सापकोटा निर्माताको रूपमा रहेका छन्, चलचित्रलाइ माउथ पब्लिसिटीले निकै फाइदा पुगेको जानकारहरु बताउछन् ।
हेर्नुहोस यस चलचित्रको ट्रेलर
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


