कमेडी च्याम्पियन : भोट गर्ने समय भोलि शुक्रबार मध्यान्ह १२ बजे सकिदै,भोट गर्न छुटाउनु भयो की ?
पहिलो पटक आयोजना गरिएको कमेडी च्याम्पियनको उत्कृष्ट ३ को लागि भोट गर्ने समय शुक्रबार मध्यान्ह १२ बजे सकिदैछ । प्रतिस्पर्धामा स्याङ्जाका बिष्णु प्रसाद गौडेल म्याक्सम पनि प्रतिस्पर्धामा छन् । हिमेस पन्त उत्कृष्ट ३ भित्र परिसकेकाछन् भने बिष्णु प्रसाद गौडेल, खड्ग बहादुर पुन र सुमन कोईराला मध्ये २ जना उत्कृष्ट ३ भित्र पर्नेछन् ।

Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


