कोरोना महामारी : ज्यान गुमाउनेको संख्या एक हजार १६ पुग्यो
नोबेल कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म १ हजार १६ जनाले ज्यान गुमाएका छन्। ४२ हजार मानिसहरु संक्रमित भएका छन्। वितेको २४ घण्टामै थप १०३ जनाका ज्यान गएका थियो। चीनको हुबेई प्रान्तस्थित उहान शहरबाट फैलिएका कोरोना अहिले विश्वका दर्जनबढी देशमा फैलिइसकेको छ। चीनबाहिर पनि कोरोना भाइरस संक्रमणका कारण दुई जनाले ज्यान गुमाएका छन्।
चीनको स्वास्थ्य विभागका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ४२ हजार ६ सय ३८ पुगेको छ। चीनको उहानमा मात्रै ९७४ जनाको ज्यान गएको र सात य २८ जना संक्रमित भएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्। ३१ डिसेम्बरमा हुवेई प्रान्तको वुहान शहरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको थियो। यो भाइरसबाट संक्रमितलाई ज्वरो आउने, सास फेर्न अप्ठ्यारो हुने र छातीमा संक्रमण देखिने गर्छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


