स्याङ्जाका विष्णुप्रसाद गौडेल (मेक्साम) ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिए

bishnu_gaudel_new_pic

स्याङ्जा :

स्याङ्जाका कमेडियन विष्णुप्रसाद गौडेल (मेक्साम)  ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिएका छन्।

हास्य कलाकारको सपना बोकेरै स्याङ्जाबाट काठमाडौँ पुगेका मेक्साम अब उत्कष्ट ४ सम्म पुगेका थिए। तर, कम भोटका कारण उनले फाइनल यात्रा तय गर्न सकेनन्।

उनी विशेषगरी राजनीतिक र सामाजिक विषयबस्तुमा केन्द्रित रहेर व्यंग्य गर्थे। योसँगै कमेडी च्याम्पियनको फाइनल यात्रा सुरु भएको छ।

फाइनलमा हिमेश पन्त, सुमन कोइराला र खड्गबहादुर पुनमगर (खबपु) पुगेका छन्। खबपुले यो शृंखलामा सबैभन्दा बढी मत पाएका छन्। 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP