विमल अधिकारी र आँचल शर्मा को ‘के भनौं हजुर’ बजारमा (भिडियो सहित)
काठमाडौं : चर्चित मोडेल तथा गायक विमल अधिकारीको शब्द संगीत रहेको ‘के भनौं हजुर’ लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
मेलिना राई तथा शुकदेव अधिकारीको स्वरमा रहेको गीत भावना म्युजिक सोलुसनबाट बजारमा आएको हो ।
शुक्रबार दिउँसो भावना म्युजिकको युट्युवबाट रिलिज भएको गीतमा चर्चित नायिका आँचल शर्मा तथा विमल अधिकारीको अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशन रहेको गीति भिडियो अर्जुन तिवारीले खिचेका हुन् ।
भिडियो :
Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


