उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल : वालिङ नगरपालिका फाइनलमा
रौहतको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत् बिहीबार भएका सेमिफाइनल खेलमा रौतहटको स्याङ्जाको वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका विजयी भएका छन् । दुवै टोली विजयी भएसँगै फाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–० ले नै हराउँदै वालिङ नगरपालिका विजयी भएको हो । वालिङको जितमा दुवै गोल अमिषा कार्कीले गरिन् । उक्त खेलमा वालिङकी सरिष्मा थापा ‘वमन अफ दी म्याच’ घोषित भइन् ।
त्यस्तै स्व. शेरबहादुर दर्लामी हातेमालो खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा विराटनगर महानगरपालिकालाई २–० ले हराउँदै चन्द्रपुर नगरपालिका विजयी भएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


