स्याङजाका पुराना कांग्रेस नेता सुर्यप्रसाद रेग्मी राष्ट्रिय सभाको उमेद्वार

आँधीखोला खबर/स्याङजा
राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेसले स्याङजाका पुराना नेता सुर्य प्रसाद रेग्मीलाई उमेदवार बनाएको छ । लामो समय देखि कांग्रेसको राजनिति गर्दै आउनु भएका रेग्मीलाई गण्डकी प्रदेशको अन्य कोटाबाट उमेद्वार बनाएको हो ।
वालिङ नगरपालिका वडा नम्वर १ स्थायी घर भएका रेग्मीलाई कांग्रेस ईतरमा समेत सम्मानित व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । कांग्रेसले गण्डकी प्रदेशबाट म्याग्दीका विमला गौचनलाई पनि उमेद्वार बनाएको छ ।
राष्ट्रिय सभा चुनाव अन्तरगत आईतबार उमेद्वारी दर्ता गर्ने तालिका रहेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…