खेलको माध्यमवाट समाज र राष्ट्रलाई जोड्न सकीन्छ : सांसद मल्ल
स्याङ्जाको बालीङमा रहेको युनीक स्पन्दन युवा क्लवको वार्षीक उत्सव तथा खुला भलीवल प्रतियोगीता सम्पन्न भएको छ । राजेन्द्र केसीको संयोजन सुदीक खड्काको सन्चालन र झमन गुरुङको स्वागतमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
भलीवल प्रतियोगीताका विजयी टिमलाई पुरस्कार वितरण पनी गरीएको थियो । प्रथम पुरस्कार रु ४४४४४ दिप्तीय पुरस्कार रु ३३३३३ तृतीय पुरस्कार रु १११११ रहेको थियो । कार्यक्रममा प्रदेश सांसद भागवत प्रकाश मल्ल , क्षेत्रीय सभापती ईश्वर खाण , नेविसंघ क्षेत्रीय सभापती धनराज पौडेले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रदेश सांसद मल्लले खेलकुदको माध्यम वाट समाज र देशलाई जोड्न सकीने वताउनु भएको छ । युवाहरुका विचमा गहीरो सम्वन्ध स्थापीत गर्न खेलको ठुलो भुमीका हुने उहाको भनाई रहेको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


