भ्रमण बर्ष मनाउन शंकरदेबका बिद्यार्थीहरु राम्दीको बृद्धाश्रममा
टिकाराम अधिकारी/स्याङ्जा :
शंकरदेब क्याम्पस काठमाडौं पुतली सडकका विद्यार्थीहरु भ्रमण वर्ष २०२० लाई सफल बनउने अभियानका साथ स्याङ्जा आईपुगेका छन् । टोलीले स्याङ्जा र पाल्पाको संगम स्थिल रामनदीधाम राम्दीमा वस्दै आएका वृद्ववृद्वाहरुलाई नगद तथा फलफू वितरण गरेका नेपाल विद्यार्थी संघका नेता अमृत वोस्तीले जानकारी दिनु भयो । उहाँले भ्रमण टोलीमा देशका विभिन्न भागका विद्यार्थीहरुको सहभागिता रहेकाले पनि रामनदी धाम राम्दीको पहिचान संगै धार्मिक एवम् पर्यटकीय हिसाले समेत कालीगण्डकीको सभ्यता र महत्वलाई देशव्यापी रुपमा पहिचान गराउन बृद्धाश्रममा आएको बताउनु भयो । राज्यले जेष्ठ नागरिकहरुका लागि प्रभाकावकारी नीति तथा कार्यक्रम ल्याएर वृद्वाश्रम सम्म वृद्ववृद्वालाई ल्याउने सन्तानलाई कडा भन्दा कडा कारवाही गर्ने व्यवस्था बनाउन समेत विद्यार्थी नेता वोस्तीले माग गर्नु भयो

रामनदी धाम राम्दीका कौशिक महाराजले विद्यार्थीहरुसँगको भेटमा जेष्ठनागरिक प्रति बिद्यार्थीहरुले गरेको सम्मानको चर्चा गर्दै सबैको ध्यान जानु पर्ने र डाँडामाथीका घाम भइसकेको जेष्ठनागरिकको हेरचाहमा सम्बन्धीत पक्षको ध्यान जानु जरुरी रहेको बताउनु भयो ।
भ्रमण वर्षलाई सफल बनाउन र देशका धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुको अध्ययन अबलोक गरि आन्तरिक पर्यटन प्रबर्धनमा टेवा पुग्ने उदेश्यका साथ भ्रमणको आयोजना गरिएको भ्रमणटोलीका संयोजक सन्तोस शेर्पाले बताउनु भयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


