नेपाल प्रेस युनियनको महाधिवेशन : चैत २१ र २२ गते नेपालगञ्जमा

नेपाल प्रेस युनियनको नबौ महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा हुने भएको छ । चितवनको भरतपुर भएको केन्द्रीय कार्यसमितिको वैठकले सो निर्णय गरेको हो ।
यहि केन्द्रीय समितिलाई मूल आयोजक निर्वचन तयारी समिति बनाउने साथै अन्य विभिन्न समिति समेत गठन गरेको युनियनका महासचिव अजयबाबु शिवाकोटीले बताउनु भयाे ।
स्थानीय आयोजक संयोजकमा उपमहासचिव प्रेम केसीलाई बनाउने समेत बैठकले निर्णय गरेको छ । यो निर्णयसँगै लामो समयदेखि अन्योलमा रहेको प्रेस युनियनको महाधिवेशन हुने निश्चित भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…