माघे संक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा : माघे संक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बिदा दिने निर्णय भएको जानकारी दिनुभयाे ।

गण्डकीले गतसाल पनि माघ १ गते बिदा दिएको थियो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP