फेरी पनि सुपर ओभर : न्युजिल्यान्डविरुद्ध भारतको चौथो जित

न्युजिल्याण्डविरुद्ध चौंथो टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले जित निकालेको छ ।
शुक्रबार भएको खेलमा भारतले न्युजिल्यान्डलाई सुपर ओभरमा हराएको हो ।
यो जित सँगै भारतले ५ खेलको सिरिजमा ४-० को अग्रता बनाएको छ । सिरिज भने भारतले यस अघि नै ३-० ले जितिसकेको छ ।
विलिङटनमा भारतले दिएको १६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभर ७ विकेट गुमाएर १६५ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा न्युजिल्यान्डले १३ रन बनाएको थियो । जवाफमा भारतले १६ रन जोड्दै खेलमा जित हात पर्यो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…