गतिशिल महिला सहकारीको अध्यक्षमा पुन : कबिता तिवारी
आँधीखोला खबर :
गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन कविता तिवारी गैह्रे निर्वाचित हुनु भएको छ । सहरकारीको सातौ साधारणसभा तथा तेस्रो अधिबेशनबाट तिवारीको अध्यक्षतामा १३ सदस्यीय समितिको सर्वसम्मत रुपमा चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्ष पुर्णकला वोस्ति,सचिव इन्दिरा गैह्रे अधिकारी र सहसचिवमा देवि रेग्मी चयन हुनु भएको छ । त्यस्तै कोषाध्यक्ष कमला शर्मा पौडेल ,सहकोषाध्यक्ष चुत्र कुमारी थापा दुर्गा चयन भएकाछन् । यसैगरी सदस्यहरुमा भगवती शर्मा पाण्डे,सरस्वती श्रेष्ठ ,सीता खनाल,कविता भुषाल,शान्ति तिवारि, लिलादेवि उप्रेती र देवी बगाले चयन भएका निर्वाचन संयोजक लक्ष्मी रेग्मीले जानकारी दिनुभयो ।
यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजक जित कुमारी गुरुङ सदस्यमा गिता बस्याल ,जानुका पंगेनी चयन भएकाछन् ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै वालिङ नगरपालिका प्रमुख दिलिप प्रताप खाँणले सहकारी उत्पादनशीलमा लाग्नु पर्ने भनाई राख्नु भएको थियो ।
सहकारीमा ६ हजार भन्दा महिलाहरु आवद्ध रहेकाछन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


