चापाकोट नगरपालिकाका वडा सदस्य बिष्णुमायाको ३८ बर्षको उमेरमा निधन
आँधीखोला खबर/चापाकोट :
स्याङजाको चापाकोट नगरपालिका वडा नं ६ कि वडा सदस्य बिष्णुमाया विश्वकर्माको आज निधन भएको छ । ब्रेनट्युमर भएपछि केही महिना देखी उपचार गराइरहेकी बिकको ३८ बर्षको उमेरमा निधन भएको हो । बिकको आज आफ्नै घरमा निधन भएको हो । नेपाली काँग्रेस बाट सदस्य बनेकी बि।कको श्रीमान १ छोरा र १ छोरी छन ।
वडा सदस्य बिष्णुमाया बिकको अल्पायुमा नै भएको निधनले आफू स्तव्ध भएको चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले बताउनु भएको छ । प्रमुख गिरीले शोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्नु भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


