प्रदेश सरकार खानेपानी खुवाउन असफल : सांसद मल्ल
पाेखरा : गण्डकी प्रदेशका प्रदेश सांसद एबम नेपाली कांग्रेसका युवा नेता भागवत प्रकाश मल्लले प्रदेश सरकारले आर्थिक बर्ष ०६६/७७ भित्र खानेपानीको प्रदेशै भर बजेट बिनियाेजन गरेकाे भए पनि स्थानिय जनताले पानी पिउन नपाएकाे बताउनुभयो । २ बर्ष भित्र प्रदेशका जनताले खाने पानीको सास्ती भोग्नु नपर्ने र सबैले पानी पिउने बातावरण सिर्जना गर्ने प्रदेश सरकारको गफ र भाषणमा मात्र भएको आरोप लगाउनु भयो ।
उहाँले आफ्नो जिल्ला स्याङ्जा भित्रका खानेपानी योजनाहरुको बारेमा यसो भन्नुहुन्छ ।
#केन्द्रका ससर्त योजनाहरु बजेट बिहिन छन ।
#गत बर्षको निर्माण कार्य गरेको भुक्तानी अहिले सम्म दिइएको छैन ।
#यस् आ व को योजना कुनैपनी अहिले सम्म सुरु गरेको छैन ।
#र आधारभुत खानेपानी कता हरायो ? उहाँले भन्नुभयो ।
उहाँले यस्ता गतिबिधी प्रदेश सरकारले छिट्टै जनताको गुनासो अनुरुप काम गर्न प्रदेश सरकार संग अपिल समेत गर्नुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


