दुई बर्ष जेल सजाय पाएका गुरुङ २२ बर्ष पछि पक्राउ ।
आँधीखोला खबर/स्याङ्जा
जिल्ला प्रहरी कार्याल स्याङ्जाले २२ वर्षदेखि फरार व्यक्तीलाई पक्राउ गरेको छ । स्याङ्जाको साविक दार्सिङ दहथुम गाविस ९ हाल भीरकोट नगरपालिका वडा नम्वर मा २ बस्ने ५९ वर्षीय टेकबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
२०५४ साउन २२ गते रुपन्देही जिल्ला आदालतले सवारी ज्यान मुद्धामा १ वर्ष ११ महिना ६ दिन कैद सजाय तोकेको थियो । गुरुङलाई अदालत पेश गरेकोमा तोकिएको सजायँ भुक्तानका लागी जिल्ला कारागार स्याङ्जा चलान गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


