सूर्यग्रहणमा सार्वजनिक बिदा छैन-गृह मन्त्रालय

गृह मन्त्रालयले विहीबार सार्वजनिक बिदा नहुने जनाएको छ । सामाजिक सञ्जालमा विहीबार सूर्यग्रहण लाग्ने हुँदा सरकारले सार्वजनिक बिदा दिएको भन्ने कुरामा सत्यता नभएको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जनाए ।
उनले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने बताए । बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा भने नहुने निर्णय भएको उनले जानकारी दिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री
कोटीहोममा १२ जनाको सामुहिक व्रतवन्ध, हवन शुरु, आज रक्तदान हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञमा १२ जनाको सामुहिक व्रतवन्ध गरिएको छ भने शनिबार रक्तदान…