अमेरिकामा रहेकी सोनु श्रेष्ठको जन्मदिनमा बृद्धबृद्धालाई भोजन ।
आँधीखोला खबर/वालिङ :
अमेरिकामा स्नातक तहमा अध्ययनरत सोनु श्रेष्ठको जन्मदिनको अवसर पारेर परिवारले रामनदीधाममा रहेको शिवपार्वती वृद्धाश्रममा बस्ने बृद्धबृद्धाहरुलाई एक दिनको भोजन गराएको छ । सोनुका बुबा सुनिल श्रेष्ठ र आमा रेनु श्रेष्ठको उपस्थितिमा बृद्धबृद्धालाई भोजन गराउनुका साथै भजनकिर्तन समेत गरिएको हो ।
पुतलीबजार नगरपालिका १ स्थायी घर भएकी सोनु अमेरिकाको लुजियाना मोनोरो कलेजमा स्नातकतहमा अध्ययनरत रहनु भएको छ । बुबा सुनिल श्रेष्ठ भने सोही आश्रममा कार्यालय प्रमुखका रुपमा कार्यरत रहनु भएको छ ।

खाना तथा उपहार स्वरुप दक्षिणा ग्रहण गरे पछि बृद्धबृद्धाहरुले अमेरिकामा रहेकी सोनुको प्रगतीको कामना गरेका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


