पाल्पाबाट चापाकोट लादै गरेको घरेलु मदिरा प्रहरीद्दारा नष्ट
सीता डोटेल/रामपुर :
पाल्पाको रामपुर नगरपालिकाबाट चापाकोट तर्फ लादै गरेको ६२ लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।ईलाका प्रहरी कार्यालय रत्नपुरले पाल्पाको रामपुरबाट चापाकोट ल्याउदैँ गरेको घरेलु मदिरा (रक्सी) बरामद गरी सरोकारवालाहरुको बिचमा नष्ट गरेको हो। पाल्पाको सिलुवा, गल्धा लगायतको ठाउबाट बिक्रीका लागि बोकेर लगिदै गरेको अबैध मदिरा प्रहरीले बरामद गरेको हो । घरेलु मदिराकै कारण समाजमा झैझगडा देखि लिएर विभिन्न खालका अपराध हुने गरेकोले घरेलु मदिरा उत्पादन र किनबेचलाई कडाइ गरिएको प्रहरीले जनाएको छ । ’प्रहरीले फेला पारी नियन्त्रणमा लिएको मदिरा ईलाका प्रहरी कार्यालय रत्नपुरले वडा सदस्य, जनप्रतिनिधि, समाजसेबी, बुद्विजिबीहरुको रहोबरमा नष्ट गरेको हो।
समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


