कोईरालाको जन्मदिनको अवसरमा लायन्स/लियो क्लवद्धारा न्यानो कपडा बितरण ।
आँधीखोला खबर/वालिङ :
लायन्स क्लव अफ वालिङ सिटिले क्लवका तृतिय उपाध्यक्ष बिजय कोईरालाकाे जन्मदिनको अवसर पारेर रामनदीधाम संस्कृत गुरुकुलका शिक्षक (गुरु) तथा ब्राह्मण वटुकहरुलाई न्यानो कपडा(ट्याक सुट) वितरण गरेकाे छ ।

लायन्स क्लब वालिङ् सि.टीका अध्यक्ष देवेन्द्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रममा लायन्स क्लवका पूर्ब अध्यक्ष सीताराम अधिकारी, चाईल्ड कार्यक्रमका प्रमुख चेतनारायण श्रेष्ठ, सचिव दिपक लम्साल, लियो क्लवका अध्यक्ष बिदुसा बस्नेत,प्रथम उपाध्यक्ष दिक्षान्त प्रताप खाँण, नेविसंघका नेता कमल कुँवर ,मनिषा लामिछाने,हरि रेग्मी, मणि सुवेदी लगायतको उपस्थिति रहको थियो ।

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


