कालापानीको सीमा नापजाँचमा भारतको अवरोध

काठमाडौं : सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई कालापानीमा भारतले रोकेको छ ।
भूमिसुधारमन्त्री पद्मा अर्यालकाअनुसार नापी विभागले सीमा निरीक्षण तथा नापजाँचको काम भइरहेको छ । तर कालापानीमा भारतीय पक्षले अवरोध गरेको उहाँले बताउनु भयाे ।
मंगलबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा उहाँले ‘नाप्दै जाँदा कालापानीमा पुगेपछि भारतीय पक्षबाट अवरोध भयो । अब कूटनीतिक समाधान पनि जाने भन्ने भएको छ ।’
Facebook Comments Box
समाचार
थप सामाग्री
पर्यटकीय नगरी पोखरामा आज देखि कोटीहोम विराट ज्ञान महायज्ञ शुरु
२ हप्ता अगाडि
पोखरा : पर्यटकीय नगरी पोखरामा बुधबारदेखि श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शुरु भएको छ । मानव सेवा…