बाख्रा पकेट क्षेत्र चापाकोटमा अनुदान बितरण ।
बिश्व प्रकाश भट्टराई /चापाकोट :
बाख्रा पकेट क्षेत्र चापाकोट वडा नम्बर ७ मा आज एक कार्यक्रम का बीच अनुदान बितरण भएको छ । साझा भञ्ज्याङ् सामुदायिक बाख्रा पालन समुहको आयोजना यबम जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र को आर्थिक सहयोगमा चापाकोट नगरपालिका वडा नम्बर ५,६,७ का ५० जना कृषकलाई ६ हजार को दरले चापाकोट नगरपालिका का नगरप्रमुख शिव कुमार गिरि ले अनुदान वितरण गर्नु भएको हो।

अनुदान वितरण गर्दै नगरप्रमुख गिरि ले यस्ता अनुदान वास्तविक किसान को घरमा पुर्याउनु पर्ने मा जोड दिनुभएको छ ।चापाकोट नगरपालिकाले विशेष गरेर नगरपालिका मा दर्ता भएको कृषि फर्महरु लाई अनुदान दिदै आयको हुदा प्रक्रिया पुर्यायर नगरपालिका आउन कृषक हरु लाई नगरप्रमुख गिरि ले आग्रह गर्नुभयो ।झोले कृषक लाई कुनै पनि हालत मा अनुदान नदिने उहाले कार्यक्रममा बताउनु भयो ।कार्यक्रम मा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र स्याङ्जाका प्रमुख बिश्व नाथ गौतम ले बोल्दै आफ्नो अस्पतालले नगरपालिका सग सहकार्य गरि आगामी दिन मा पनि यस्तै अनुदान वितरण गर्ने बताउनु भयो । समुहका अध्यक्ष बिश्वास पुरी को अध्यक्षता यबम चापाकोट नगरपालिका का नगरप्रमुख शिव कुमार गिरि को प्रमुख आतिथ्यता माभयको अनुदान वितरण कार्यक्रमको संचालन योजना साखा प्रमुख गोपाल गिरिले गर्नु भयको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


