नेपाल साग फुटबलको फाइनलमा, स्वर्णका लागि भुटानसँग भिड्ने
काठमाडौँ– १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल पुरुष फुटबलको फाइनलमा पुगेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले बंगलादेशलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
नेपालका लागि सुनिल बलले खेलको १० औँ मिनेटमा गोल गर्दै नेपालको फाइनल यात्रा तय गरेका हुन्।
अब नेपालले स्वर्णपदकका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि भुटान सागको पुरुष फुटबलको फाइनल प्रवेश गरिसकेको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


