बंगलादेशविरुद्ध नेपालको सुरुवाती अग्रता
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा नेपालले बंगलादेशविरुद्ध सुरूवाती अग्रता लिएको छ ।
त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा सोमबार भएको लिग चरणको खेलमा नेपालका सुनिल बलले ११ औं मिनेटमा पहिलो गोल गरेका हुन् ।
नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।
यसअघि नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो भने श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो । त्यसैगरी माल्दिभ्सलाई आइतबार २-१ गोलले पराजित गरेको थियो ।
भुटान यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाबाट अबैध युरिया मल लिएर गएको ट्रक पाल्पामा नियन्त्रण
१ हप्ता अगाडि
तानसेन : अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले…


