चापाकोट नगर खेलकुद विकास समितिको अध्यक्षमा प्रविन गिरी
बिश्वप्रकाश भट्टराई/चापाकोट :
चापाकोट नगर खेलकुद बिकास समिति गठन भएको छ । बुधबार बसेको चापाकोट नगरपालिका नगर कार्यपालिकाको बैठकले प्रबिन गिरीको अध्यक्षतामा नँया कार्य समिती गठन गरेको हो । कार्यपालिका बैठक मा बोल्दै चापाकोट नगरपालिकाका नगरप्रमुख शिव कुमार गिरीले चापाकोटमा खेलकुद को सम्भावना भएको हुँदा खेलकुदको माध्यम बाट नगरपालिकालाई चिनाउनु पर्ने मा जोड दिनुभयो । कार्यपालिका बैठक ले खेलकुद बिकास समितिको सचिबमा दयाराम भण्डारी लाई चयन गरेको र अन्य सद्स्य हरु १० वटा वडा बाट समेटेर चयन गरिने कार्यपालिका सदस्य सुर्य माझिले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


