तेह्रौँ साग : २३ स्वर्णसहित नेपाल शीर्ष स्थानमा (पोईन्ट टेबल सहित)
काठमाडौं । १३ औँ सागअन्तर्गत नेपालले तेस्रो दिन पनि ठूलो सफलता हात पारेको छ । दोस्रो दिन १५ स्वर्ण जितेर सफल भएको नेपालले तेस्रो दिन आठ स्वर्ण जित्न सफल भएको हो । नेपालले तेस्रो दिन तेक्वान्दोमा दुई, करातेमा दुई, उसुमा दुई तथा दुवाथलन र एथ्लेटिक्समा एक-एक स्वर्ण जित्न सफल भएको हो ।
यता महिला भलिबलतर्फ नेपालले रजत पदक जितेको छ । नेपाल फाइनल खेलमा भारतसँग पराजित हुँदै रजत पदक जितेको हो । नेपाल भारतसँग ३-२ सेटमा पराजित भएको थियो ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


