१३ औं साग : दोस्रो दिन नेपालले जित्यो १५ स्वर्ण ।
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिन २४ स्वर्णको छिनोफानो हुँदा १५ वटा नेपालले जित्यो ।
नेपाललाई कराँते र तेक्वान्दोले ७–७ स्वर्ण दिलायो । ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ । यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ ।
अहिलेसम्म १३औँ सागमा नेपाललाई स्वर्ण दिलाउने खेलाडी :
- कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
- कराते (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
- कराते (टिम काता, महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
- कराते (५५ केजी) – लक्ष्मण तामाङ
- कराते(८४ केजीमाथि) – विप्लवलाल श्रेष्ठ
- कराते (४५ केजी मुनि)– कुसुम खड्का
- कराते (५० केजी मूनि) –अनु अधिकारी
- तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
- तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बू
- तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
- तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
- तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य र सञ्जिकुमार पाण्डे
- तेक्वान्दाे पुम्से महिला( १७-२९ वर्ष ) – निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिना
- तेक्वान्दाे २३ वर्षमाथि उमेरसमूह – निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई
- ट्रायथलन – सोनी गुरुङ
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


