उपकारको अधिबेशन अध्यक्षका लागि ५ जनाको उमेद्वारी
उपकार बचत तथा ऋण सहकारी संस्थाको आठौं अधिवेशनका लागि संस्थाले वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीको संयोजकत्वमा ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्मा पंगेनी र संस्थकै कर्मचारी झलकनारायण पाण्डेलाई निर्वाचन समितीको जिम्मेवारी प्रदान गरेको छ । समितीले वुधवारै निर्वाचन कार्यतालिका सार्वजानिक गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार मददाता नामावली प्रकाशन र उमेदवारको मनोनयन दर्ता समेत सम्पन्न गरि उमेद्वारहरुको नामावली सार्वजानिक गरेको छ ।
निर्वाचन समितीले सार्वजानिक गरेको नामावली अनुसार अध्यक्ष पदमा पाँच जना, उपाध्यक्ष पदमा दुई जना सचिवमा चार जना, कोषाध्यक्षमा दुई जना, महिला सदस्य पदमा आठ जना र संचालक सदस्य पदमा १७ जनाको उमेद्वारी रहेको निर्वाचन समितीका सदस्य दामोदर शर्माले जानकारी दिए । यसैगरी लेखा तथा सुपरिवेक्षण समितीको संयोजक पदमा तिन जना र सदस्यमा पाँच जनाको उमेद्वारी रहेको छ । भने, ऋण उपसमिती सदस्य पदमा तिन जनाको उमेद्वारी परेको छ ।
उमेदवारहरुको नामावली :



समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


