चलचित्र ‘शत्रु गते’ युट्युबमा आयो (भिडियो सहित)

नेपाली कथानक चलचित्र ‘शत्रु गते’ युट्युबमा रिलिज भएको छ । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘शत्रु गते’ आज युट्युबमा रिलिज गरिएको हो । 

चलचित्रमा हास्य कलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा लगायत चलचित्रको मुख्य भूमिकामा छन् । 

सोसल ड्रामालाई कमेडी जानरामा ढालेर निर्माण गरिएको चलचित्रले हलमा राम्रो व्यापार गरेको थियो भने औषत समीक्षा पाएको थियो । 

हेर्नुहोस् चलचित्र :

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP