सचिन तेन्दुल्कर काठमाण्डाैमा

सफल क्रिकेट खेलाडी सचिन तेन्दुलकर नेपाल आइपुगेका छन् । भारतका सर्वाधिक सफल क्रिकेट खेलाडी सचिन शुक्रबार राति नेपाल आइपुगेका हुन् ।

युनिसेफको सद्भावना दूत रहेका नेपाल आएका हुन् । बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले उनलाई नेपाल बोलाएको हो । 
सचिनले अहिले बिहान टियु मैदानमा बिहान ९ः०० बजे क्रिकेट खेल्ने कार्यक्रमा रहेको युनिसेफले बताएको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP