कास्की २ मा कांग्रेस उम्मेदवार- खेमराज पौडेल
मंसीर १४ मा हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट खेमराज पौडेल उम्मेदवार चयन हुनु भएको छ ।
महिना दिन अघिदेखि दर्जर्नौ नेता, कार्यकर्ताहरुको चर्चा, परिचर्चापछि ओझेलमा रहेका पौडेललाई पार्टीले चुनावी मैदानमा होमेको छ । पुम्दी निवासी पौडेल कांग्रेस वृत्तमा निष्ठावान् र त्यागी नेताकारुपमा चिनिन्नछन् ।
यसअघि टिकट पाउनेमा मंगलबारसम्म साँझसम्म धनराज गुरुङको नाम बढी चर्चामा थियो । त्यस्तै, देवराज चालिसे र कृष्ण कार्कीका नामसमेत सम्भावित उम्मेदवारकारुपमा चर्चामा थिए ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…


