पत्रकार शतिश चापागाइँको नयाँ गीत ‘तिम्रो मन कोमल’ (भिडियोसहित)
आँधीखोला खबर : पत्रकार शतिस चापागाईंको अभिनय रहेको ‘तिम्रो मन कोमल’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक रामकृष्ण ढकालको आवाजमा रहेको उक्त गीतमा चापागाईंले अभिनय गर्नुभएको हो ।
चापागाईं नेपाल प्रेस युनियन पाल्पाका पूर्व जिल्ला सभापति, पूर्ब केन्द्रीय सदस्य तथा अमेरिकाबाट सञ्चालित ‘नेप्लिस डायस्पोरा’का प्रधान सम्पादक समेत हुनुहुन्छ । गीतमा उहाकै सब्द, तथा रामकृष्ण ढकालको आवाज रहेको छ भने आलोकश्रीकॊ संगीत संयोजन रहेको छ ।
अभिनयमा चापागाईंलाई नायिका नग्मा श्रेष्ठ्लॆ साथ दिनुभएको छ । गीत नेप्लिस डायस्पोराको युट्युब चयानलबाट सार्वजनिक गरिएको हो । लामो समयसम्म नेपालमा पत्रकारीता गर्नु भएका चापागाँई हाल संयुक्त राज्य अमेरिको बाल्टिमोरमा बस्दै आउनु भएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
३ हप्ता अगाडि
स्याङ्जा : वालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।…


