आमा समुहले गर्यो प्रसिद्ध गह्रौसुर मन्दिरको सरसफाई ।
आँधीखोला खबर/वालिङ :
आमा समुहको सक्रियतामा स्याङ्जा कै धार्मिक तथा पर्यटकीय स्थल गह्रौँसुर मन्दिर परिसरकोे सरसफाई गरिएको छ । वालिङ ९ मा रहेको ठाडोलाईन आमा समुहको सक्रियता मन्दिर परिसरको सरसफाई गरिएको हो ।
ऐतिहासिक महत्व रहेको गह्रौँसुर मन्दिरको सरक्षण तथा प्रर्वद्धन गर्नु सबैको दायित्व रहेको भन्दै आफूहरु मन्दिर सरसफाईमा जुटेको समुहकी अध्यक्ष श्यामला काफ्लेले जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्ग अन्र्तगतको वालिङ बजारबाट ८ किलोमिटरको कच्ची ग्रामिण सडक हुँदै पुग्न सकिने गह्रौसुर मन्दिर बर्षाै पुरानो मानिन्छ ।
गह्रौँसुर मन्दिरमा सडक विस्तार, पिउने पानी, अतिथि गृह लगायतको व्यवस्था भएसंगै भक्तजन तथा पर्यटकहरुको आर्कषण बढ्दै गईरहेको बताईएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


