अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १९ पुग्यो
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेकाे संख्या १९ पुगेको छ । दुर्घटनामा १३ जना भन्दा धेरै घाइते भएका छन् ।
सन्धिखर्कबाट बुटवलका लागि हिजो दिउँसो साढे १ बजे छुटेकोे लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा १७ जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
४ हप्ता अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


