वालिङ ५ मा शुभकामना आदानप्रदान कार्यक्रम ।
तिलक गुरुङ/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ५ ले शुभ कामना आदन प्रदान कार्यक्रम गरेको छ वडाध्यक्ष ढाकाराम पंगेनीको सभापतित्वमा भएको कार्यक्रममा पार्टी प्रतिनिधी, आमा समूह, क्लव विभिन्न संघ सस्था का प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर कार्य पालिका सदस्य जमुना के सी, वडा सदस्य महेश गुरुङ, नेपाली काँग्रेस का वडा सभापती नर प्रसाद रेग्मी, ने क पा का डाल बहादुर खड्का नेपाली कांग्रेसका पुर्व सभापती भिम प्रसाद रेग्मी, टोल बिकास सस्थाका बिष्णु प्रसाद रेग्मी , एकमाया मल्ल, जगत भञ्ज्याङ स्वास्थ्य चौकि प्रमुख इन्द्र प्रसाद भट्टराई, दियालो सस्थाका कृषि प्राबिधिक राजेन्द्र प्रसाद लामिछाने युवा भुपेन गुरुङ, शिक्षक लक्ष्मण रेग्मी लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा वडा सचिव ओम बहादुर थापाले संचालन गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


