८४ बर्षिय बृद्धाद्धारा तुलादानको रकम मन्दिरलाई प्रदान ।
आँधीखोला खबर/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० कि पुना कुमारी भट्टराईले आफ्नो तुलादानको रकम निर्माणाधिन स्थानीय सरस्वती मन्दिरलाई प्रदान गर्नु भएको छ ।

चौरासी पुजाको अवसरमा गरिएको तुलादानको रकम रु २१ हजार मन्दिरलाई प्रदान गर्नु भएको हो । भट्टराईले छोराहरू डिलु भट्टराई र खेमानन्द भट्टराई तथा परिवारको उपस्थितिमा मन्दिर समितिका अध्यक्ष हिमनिधी पंगेनीलाई रकम हस्तान्तरण गर्नु भएको हो । वालिङ-१० मदिखोलामा सरस्वती मन्दिर निर्माणको तयारीमा रहेको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


