घरबार बिहिन भएका रानाभाट परिवारलाई जस्तापाता सहयोग ।
आँधीखोला खबर/फेदीखोला :
फेदीखोला गाँउपालिका वडा नम्वर ३ भाटखोलाका घरबार बिहिन चन्द्र बहादुर रानाभाटको परिवारलाई गाँउपालिकाले जस्तापाता सहयोग गरेको छ ।

केही दिन अगाडि आएको हावाहुरीको कारण रानाभाटको घर पुर्णरुपमा क्षेती भएको थियो । दशैको मुखैमा परिवार बिचल्लीमा परेको भन्दै गाँउपालिकाले २ बन्डल हुलासको टीन तथा केही खाद्यवस्तु सहयोग गरेको गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । उहाँले घर तत्काल पुनर्निर्माणको लागि प्राबिधिक र बित्तीय सहयोगको प्रक्रिया अगाडि बढाईएको जानकारी दिनुभयो ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
-
चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने
-
नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष बगालेमाथि आक्रमणको धम्की
-
भव्यवताका साथ सकियो नवौँ वालिङ महोत्सव ।
लक्ष्मी माविमा शतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू सम्मानित।
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–१३, बोदीभञ्ज्याङस्थित लक्ष्मी माध्यमिक विद्यालयले सतप्रतिशत उत्र्तिण गराउने शिक्षकहरुलाई सम्मानित गरेको छ । ६२ औं वार्षिकोत्सव,…


