कालिगण्डकीमा भलिवल प्रतियोगिता शुरु ।

आँधीखोला खबर/कालिगण्डकी :
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वाड नम्वर ७ मा भलिवल प्रतियोगिता शुरु भएको छ । क्षितिज युवा परिवार तथा आमा समुहको आयोजनामा पर्यटकीय स्थल आधिमुहानमा प्रथम पुरुष भलिबल प्रतियोगिता सुरु भएको नबिन दर्लामीले जानकारी दिनुभयो । प्रतियोगिताको शुभारम्भ गर्दै कालीगण्डकी गाउपालिका वाड ७ वडा अध्यक्ष मुक्त प्रसाद भट्टराई ले मानव जीवनका लागि खेलकुद अपरिहार्य रहेको बताउनु भयो ।


Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP