गल्याङ : बिजुली पसलमा आगलागी हुँदा ५ लाख बराबरको क्षति ।
आँधीखोला खबर/गल्याङ :
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ३ तल्लो बजार स्थीत सानु सुनारको इलेक्ट्रोनिक पसलमा आइतबार राती आगलागी भएको छ । आगालागिबाट पसलमा रहेका सम्पुर्ण सामान जलेर नस्ट भएको छ ।
लक्ष्मी पुजा गरेर राखेको दियोबाट आगो सल्किदा पसलमा आगलागि भएको गल्याङ प्रहरी चौकीले जनाएको छ । सुनारले आफ्नै घरको सटरमा पसल सन्चालन गर्दै आउनु भएको थियो । प्रहरीका अनुशार आगलागिबाट झण्डै ५ लाख बराबरको क्षति भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


